नेपाल-भारतबीचको खेल वर्षाले अवरुद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल-भारतबीचको खेल वर्षाले अवरुद्ध

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८०, सोमबार

    काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ । नेपालले टस हारेर पहिलो ब्याटिङ गरिरहँदा ३८ औं ओभरपछि पानी परेर खेल रोकिएको हो ।

    खेल रोकिनुअघि नेपालले ६ विकेट गुमाएर एक सय ७८ रन जोडेको छ ।