दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाले आलुमा आत्मनिर्भर गराउन कृषकलाई बीउ वितरण शुरु गरेको छ । निर्वाहमुखी खेती गर्दै आइरहेका कृषकलाई व्यावसायिक बनाउँदै गाउँपालिकालाई आलुमा आत्मनिर्भर…
दमाैली : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँले बन्दीपुरमा सञ्चालित होटल तथा रेष्टुरेण्टको वर्गीकरण गरेको छ । होटल रेष्टुरेन्ट स्तरीकरण निर्देशिका २०७४ बमोजिम…
दमाैली : तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा निर्माणाधीन अवस्थामा रहेको केबलकारको ‘राइट अफ वे’मा दुई सय ५७ रुख काटिने भएको छ । केबलकार निर्माणका लागि त्यसको…
बन्दिपुर : तनहुँको पर्यटकीय नगरी बन्दिपुरका होटल आन्तरिक पर्यटकले भरिएको छ । दसैँ बिदामा आन्तरिक पर्यटक बन्दिपुर उक्लिएपछि यहाँ सञ्चालित होटल भरिभराउ भएको हो ।…
दमाैली : महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँको बन्दिपुरबाट एक किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोर रहेको…
दमौली : चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत…
दमौली : तनहुँको बन्दिपुर गाउँपालिका-५ बाहुनभन्ज्याङमा सोमबार सॉझ चितुवाको आक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भयो । विगत केही वर्षयता तनहुँमा चितुवाको आतङ्क छ । बन्दिपुरमा…
बन्दिपुर : तनहुँको बन्दिपुरमा ऐतिहासिक खड्गजात्रा मनाइएको छ । तीन सय वर्ष पुरानो खड्गजात्रा बन्दिपुरमा मनाइएको हो । फूलपातीको दिन बन्दिपुरमा खड्गजात्रा मनाउँदै आइएको छ…