देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ अनिवार्य

    पोखरा । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ ।…

    ७१ सहसचिवकाे सरुवामा तनहुँका प्रजिअ रिजाल पनि

    काठमाडौं । सरकारले एकैपटक ७१ जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषदको ७ मंसिरमा बसेको बैठकको निर्णयअनुसार ७१ जना सहसचिवहरुको सरुवा भएको हो । सरकारले…

    एमाले नेता भट्टराई सवार गाडीमा ढुङ्गा प्रहार

    ताप्लेजुङ । नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराई चढेको सवारी साधनमा ढुङ्गा प्रहार भएको छ । आज एमाले ताप्लेजुङद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सकेर…

    केपी ओली कप : कुशल भुर्तेलको शतकसहित पुलिसको विजयी सुरुआत

    पोखरा । पोखरामा जारी केपी ओली कप टी-२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । पुलिसले आइतबार पहिलो खेलमा मधेश प्रदेशलाई ५७…

    दुई शवको पहिचान हुनसकेन

    चितवन । भरतपुर महानगरपालिका–१२ मिलनचोकमा मृत भेटिएका दुई व्यक्तिको शवको अझै पहिचान हुन सकेको छैन । यही मङ्सिर ६ गते बुधबार दिनको १२ बजे मिलनचोकस्थित…

    केपी ओली कप: लुम्बिनीसँग गण्डकी पराजित, एपीएफ सेमिफाइनलमा

    पोखरा । पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग ५ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १ सय…

    माडीमा नेपालको अग्लो चक्रशिला स्थापना

    चितवन । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।     बाह्र फिट अग्लो,…

    केपी ओली कप : गण्डकी र लुम्बिनी तथा मधेस र पुलिस क्लब खेल्दै

    पोखरा। केपी ओली कप टी–२० क्रिकेटमा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच बिहान ९ बजे खेल हुनेछ ।…

    एक अर्ब लगानी थप्दै मनकामना केबलकार, एक वर्षमा रिसोर्ट तयार हुने

    कुरिनटार । गोरखास्थित मनकामना मन्दिर पुग्ने यात्रुलाई लक्षित गर्दै सुरु भएको मनकामना केबलकार प्रालिले २५ वर्ष पूरा गरेको छ । सो अवसरमा यहाँ आयोजित पत्रकार…

    सूर्यास्तकाे दृश्य

    गाेरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङबाट देखिएको सूर्यास्तको दृश्य ।