देश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ‘राजीव गुरुङका सहयोगीसँग भेटेको खबर भ्रमपूर्ण’

    पाेखरा : गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सचिवालयले प्रदेश सभा सदस्य राजीव गुरुङका सहयोगीसँग भेटेको भन्ने समाचार भ्रमपूर्ण रहेको भन्दै खण्डन गरेको छ ।…

    हेलम्बुमा मेलम्चीकाे बाढीले बगाएका ७ जनाको शव भेटियो, हराइरहेकाको खोजी जारी

    सिन्धुपाल्चोक : अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएर सात जनाको मृत्य’ भएको छ । हेलम्बु क्षेत्रमा बुधबार उनीहरुको शव भेटिएको हो । हिजो बेलुकी…

    मेलम्चीकाे होटलमा फसेका २ जनालाई सेनाकाे हेलिकोप्टरबाट उद्दार (भिडिओ सहित)

    काठमाडौं : मेलम्चीको बाढीले डुबानमा परेको एक होटलभित्र फँसेका दुई व्यक्तिलाई नेपाली सेनाले उद्दार गरेको छ । मेलम्ची बजारमा रहेको रोज होटलमा उनीहरु फसेका थिए…

    मेलम्चीमा बाढीले ५० जना बेपत्ता, आसपासका बजार डुबानमा

    सिन्धुपाल्चोक : अविरल वर्षापछि हिजो मेलम्चीमा आएको बाढीले कम्तिमा ५० जना सम्पर्कविहीन बनेका छन् । बाढीले एउटा बजार र चारवटा पक्की पुल बगाएको छ ।…

    गण्डकीको बजेट गत वर्षभन्दा रु चार अर्ब कम (पूर्ण पाठसहित)

    काठमाडौ: गण्डकी सरकारले आर्थिक वर्ष २०७८/०९७ को लागि बजेट सार्वजनिक गरेको छ। शनिबार गठन भएको सरकारले असार १ गते बजेट ल्याउनै पर्ने बाध्यकारी नियम भएकाले…

    बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलेको निर्देशन

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन…

    लुम्ले र घोरेपानी क्षेत्रमा भारी वर्षा, खतराको साइरन बजाइयो

    पोखरा : कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ । भारी वर्षा भएपछि खतराको संकेत स्वरुप साइरन बजाइएको छ । कास्कीको लुम्ले,…

    पूर्व मुख्यमन्त्रीकाे हैसियतमा सुविधा लिन्न : गुरुङ

    पाेखरा : गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीको हैसियतका नाममा कुनै सुविधा नलिने बताउनुभएकाे छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्‌ले पूर्व मुख्यमन्त्रीलाई…

    सांसद कृष्ण थापालाई पदमुक्त, जनमोर्चाको निर्णय सर्वोच्चबाट सदर

    काठमाडौं : सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गर्ने राष्ट्रिय जनमोर्चा र गण्डकी प्रदेशसभा सचिवालयको निर्णयलाई सदर गरेको छ । सोमबार न्यायाधीश विश्वम्भरप्रसाद…

    कृष्ण थापाको कारबाही रोक्ने आदेशविरुद्धको निवेदनमा सुनुवाइ हुँदै

    काठमाडाै : गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका पूर्वसांसद कृष्ण थापाको कारबाही रोक्ने अन्तरिम आदेशविरुद्धको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।  गत वैशाखमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा…