गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    केपी ओलीको आरोप : माधव नेपाल कुहिएका फर्सी हुन्

    पाेखरा : नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीभित्रका नेता कार्यकर्ता लगाएर एमाले सिध्याउने खेल भएको बताएका छन् । ‘पार्टी विरोधी क्रियाकलाप हाम्रै पार्टीबाट भयो ।…

    कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर : मुख्यमन्त्री पोखरेल

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रिनुपर्ने बताएका छन् । १८ औं निजामती सेवा दिवसका अवसरमा…

    मनास्लु आरोहणका लागि १०८ ले लिए अनुमति, बेसक्याम्प पुगे आरोही

    पोखरा : क्षणभरमै मौसम फेरिन्छ । बादल ढपक्कै ढाक्छ । हिउँपहिरो झर्न थालिहाल्छ । सहजै हिमाल चढेकाहरू पनि झर्ने बेलासम्म के हुन्छ भनेर आत्तिन्छन् । त्यो…

    सेलिब्रेटीको रोजाइमा पोखराको वर पिपल रिसोर्ट

    पोखरा : अघिल्लो वर्षको वैशाखदेखि पोखरा लेकसाइडमा सन्चालनमा आएको वर पिपल रिसोर्ट सेलिब्रेटीको रोजाइ बनेको छ । महानायक राजेश, एक्सन स्टार शिव श्रेष्ठ नायिकाहरु मनिषा…

    कास्कीका सबै जनप्रतिनिधि एमालेमै, नेकपा (एस) मा नजान आन्तरिक सनाखत

    पोखरा : एमाले विभाजनले कास्कीमा भने खासै असर देखिएको छैन । तीनै तहका जनप्रतिनिधिहरू एमालेमै रहने आन्तरिक सनाखत गरेका छन् ।  वडा सदस्यदेखि पालिका, प्रदेश…

    कांग्रेस लमजुङको सभापतिमा पाँच जना आकांक्षी

    लमजुङ : नेपाली कांग्रेस लमजुङको सभापतिका लागि पाँच जना आकांक्षी देखिएका छन् । कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला सभापतिका लागि महासमिति सदस्य डा.टकराज गुरुङ, जिल्ला सचिव हरिप्रसाद बराल,…

    मनकामना केबलकार आजदेखि सञ्चालनमा, पूजा मन्दिर बाहिरबाटै

    गोरखा : गोरखाको सहिद लखन गाउँपालिकामा रहेकाे मनकामना केबलकार आज आइतबारदेखि पुन: सञ्चालनमा आएकाे छ । कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएकाे…

    १० बुँदे कार्यान्वयन गर्दै एमाले गण्डकी, जिल्ला कमिटीहरुलाई परिपत्र

    पोखरा : एमाले गण्डकी प्रदेश संगठन कमिटी पार्टी एकता र सुदृढीकरणका लागि १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न अघि बढेको छ । कमिटीको शुक्रबार बसेको बैठकले…

    प्रदेश विपद व्यवस्थापन समितिको आकस्मिक बैठक, राहत र उद्धारमा कुनै कसर नराख्न मुख्यमन्त्रीको निर्देशन

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पछिल्ला दिनमा कास्की, पर्वतसहितका जिल्लामा बाढी पहिरोले बढी क्षति पुगेकामा उद्धार र राहतमा कुनै कसर बाँकी नराखी…

    उनी कतारमा, गाउँमा पहिरोले परिवारै सखाप

    पर्वत : पर्वतका विभिन्न स्थानमा पहिरोले पुरिएर ज्यान गुमाउनेको संख्या संख्या ६ पुगेको छ । कुश्मा नगरपालिका–३ दुर्लुङमा पहिरोमा पुरिएका एकै घरका पाँच जनामध्ये ३…