गण्डकी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    लगानी सम्मेलनको तयारीमा गण्डकी सरकार, मनिपाल भने बाहिरियो

    पोखरा : गण्डकी सरकारले प्रदेशभित्र आउँदो १० वर्षमा करिब २०० किलोमिटर रेलमार्ग बनाउने लक्ष्य लिएको छ । छिमेकी मुलुक चीन र भारतबाट नेपालमा रेलमार्ग भित्र्याउने सपना गण्डकीको…

    गण्डकीले चुन्यो समिति सभापतिः विधायनमा लामिछाने, लेखामा थापा

    पोखरा : गण्डकी प्रदेशसभाअन्तर्गत दुईवटा संसदीय समितिमा सभापति चयन भएका छन् । सत्तापक्ष र प्रतिपक्ष साटिएपछि समितिको नेतृत्व पनि फरक परेको हो । यसअघि प्रतिपक्षमा रहँदा…

    भीरकोटमा स्थानीय पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक सार्वजनिक

    पोखरा : स्याङ्जाको भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक सार्वजनिक गरेको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका शिक्षामन्त्री मेखलाल श्रेष्ठले…

    नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गयो : २४ जना घाइते

    नवलपुर : नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको ज्यान गएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरमा भएको दुर्घटनामा अरु २४ जना यात्रु…

    बालबालिकाको अधिकार सुनिश्चितताका लागि सरकार प्रतिबद्ध : मुख्यमन्त्री

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बालबालिकाको शिक्षा, स्वास्थ्य लगायतका अधिकार सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय बालदिवसका अवसरमा मंगलबार…

    आगामी निर्वाचनमा माओवादी र काँग्रेसलाई दियो बालेर खोज्नुपर्ने हुन्छ : किरण गुरुङ

    गोरखा : नेकपा एमाले स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री किरण गुरुङले आगामी निर्वाचनपछि गोरखामा माओवादी र कॉग्रेसलाई दियो बालेर खोज्नुपर्ने अवस्था आउने तर्क गरेका…

    गण्डकी प्रदेशका कान्छा वडाध्यक्ष घले भन्छन्, ‘सबल काशीगाउँ, खुसी काशीगाउँवासी’ बनाउने याेजना छ

    गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिका भौगोलिक र भौतिक हिसाबले पिछडिएको गाउँपालिका हो । संघीयता कार्वान्वयनपछि गाउँपालिकामा सातवटा वडा छन् । यस गाउँपालिको वडा नम्बर…

    डिआइजीले गरे तनहुँका एसपीसँग कार्य सम्पादन सम्झौता

    तनहुँ : गण्डकी प्रदेशका प्रहरी नायब महानिरीषक दिवेश लोहनीले तनहुँका प्रहरी उपरिक्षक दिनेशराज मैनालीसँग कार्य सम्पादन सम्झौता गरेका छन् । गण्डकी प्रदेश अन्तर्गत नेपाल प्रहरीबाट…

    मन्त्री मनाङे भन्छन्: पैसा केटाहरूसँग छ, अहिले मसँग केही छैन

    पोखरा : गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण पेस गरेका छैनन् । मन्त्री भएको ६०…

    फेवातालको क्षेत्रफल बढ्यो, २५ सय रोपनी जग्गा फिर्ता ल्याउन अध्ययन समितिको सिफारिस

    पोखरा : पोखरास्थित फेलाताल अतिक्रमण गरेर व्यक्तिका नाममा कायम भएको २५ सय रोपनी जग्गा फिर्ता ल्याउन सरकारलाई सिफारिस गरिएको छ । संघ सरकारले गत कात्तिकमा…