वागमती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    त्रिशुलीमा सुन खोज्दै तनहुँका बोटे

    धादिङ : दसै तिहार सकिएलगत्तै तनहुँ र कास्की जिल्लाका ६ परिवारका १० जना बोटे समुदायका मानिसहरू यतिबेला त्रिशुली किनारमा बालुवा चालेर सुन निकाल्दैछन् । उनीहरू…

    श्रम स्वीकृति हेटौंडाबाटै गर्ने व्यवस्था मिलाउँछु : मन्त्री श्रेष्ठ

    हेटौडा : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले वैदेशिक रोजगारीका लागि हेटौंडाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मंगलबार श्रम…

    तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

    नुवाकोट : नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको…

    बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

    काठमाडौं : वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छिन् । मंगलबार उनले प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्रीबाट मार्गप्रशस्त गरेको बताइन् । गत २ भदौमा…

    एमाले महाधिवेशन : नारायणी किनारमा उद्घाटन, सौराहामा बन्द सत्र

    चितवन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र सौराहामा हुने भएको छ । आगामी…

    देवघाटमा आयुर्वेदिक अस्पताल निर्माण हुने

    देवघाट : भरतपुर महानगरपालिका १ देवघाटमा आयुर्वेदिक अस्पताल निर्माण हुने भएको छ । देवघाटमा निर्माण हुने उक्त ९ कोठे भवनसहितको अस्पतालको आज (बिहीबार) महानगर प्रमुख…

    त्रिशूलीमा कार खस्दा तीन बेपत्ता, एक घाइते

    चितवन : इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन्…

    घोप्टेभिरमा पहिरो, पृथ्वीराजमार्ग अवरुद्ध

    चितवन : चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिर नजिक पहिरो खसेपछि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । गएराति पहिरो खसेपछि राजमार्ग दुइतर्फी रुपमा अवरुद्ध भएको हो । बुधबार…

    आर्थिक संकटमा क्रिकेट रंगशाला, क-कसले दिएनन् कबोल गरेको रकम ?

    चितवन : चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक संकटमा परेको छ । कोरोना महामारीका कारण जनस्तरबाट पर्याप्त आर्थिक सहयोग संकलन हुन नसक्दा रंगशालाको…

    चितवनमा हत्या आरोपीलाई नियन्त्रणमा लिन खोज्दा झडप, पाँच प्रहरी र स्थानीय घाइते

    चितवन : पूर्वी चितवनको राप्तीमा शुक्रबार राती एक पुरुषको हत्या भएको छ । राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीइ कान्छा लामाको हत्या भएको हो । लामाको…