राजनीति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    मेरो इच्छाले माओवादी रोजेको हो : विमला वली

    बुटवल : नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी सांसद विमला वलीले आफ्नो इच्छाले नै माओवादी पार्टी रोजेको बताउनुभएकाे छ । उहाँले आफूले नेकपाबाट निर्वाचन जितेको उल्लेख…

    शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने एमाले संसदीय दलको निर्णय

    बुटवल : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले संसदीय दलका नेता शंकर पोखरेलको नेतृत्वमा बहुमतको सरकार बनाउने निर्णय गरेको छ। आइतबार बिहान बुटवलस्थित न्यू…

    मुख्यमन्त्री पोख्रेलद्वारा राजीनामा

    काठमाडौ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिनुभएको छ । अविश्वास प्रस्तावको सामना गर्नुभएका पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार वहुमत…

    पूर्वमन्त्री भण्डारीलाई काेराेना

    तनहुँ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार गरिएको पिसीआर परीक्षण अनुसार पूर्वमन्त्री भण्डारीलाई कोरोना सङ्क्रमण…

    सरकारलाई कांग्रेसले दियो यस्तो सुझाव

    काठमाडाै : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न सरकारले अपिल गर्नु स्वभाविक र आवश्यक भएको जनाउँदै सङ्कटमा अपिल गरिरहँदा…

    अविश्वास प्रस्ताव मरिसक्यो, ब्युँतिदैन

    किरण गुरुङ, अर्थमन्त्री, गण्डकी प्रदेश गण्डकी प्रदेश सभाको विशेष अधिवेशन चलिरहेको थियो । प्रदेश सभाका बैठकहरु प्रदेश सभा नियमावली अनुसार चल्छन् । प्रदेश सभा बैठक…

    काङ्ग्रेस सभापति देउवाकाे आकस्मिक पत्रकार सम्मेलन

    काठमाडाै : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गर्दैछन् । आज दिँउसो ३ बजेका लागि सभापति देउवाले पत्रकार सम्मेलन गर्न लागेका…

    एमालेले तोक्यो तहगत अधिवेशनको तिथि, यस्तो छ तालिका

    काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले तहगत अधिवेशनहरूको तिथि तय गरेको छ । गत वैशाख ६, १० र १२ गते भएको केन्द्रीय कमिटी बैठकको…

    दीपक मनाङेद्वारा मन्त्रीकाे शपथ

    पाेखरा :  गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङेले सपथ ग्रहण गर्नुभएकाे छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख…

    गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दीपक मनाङ्गे मन्त्री नियुक्त

    पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ । उहाँले स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाउनुभएकाे हाे ।…