जनैपूर्णिमामा गण्डकी प्रदेशमा बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    जनैपूर्णिमामा गण्डकी प्रदेशमा बिदा

    खबरपुञ्ज संवाददाता

    १८ श्रावण २०७७, आईतवार

    पाेखरा । गण्डकी प्रदेश सरकारले साउन १९ गते सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

    आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनैपूणिमाका अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजकि संस्थानमा बिदा दिने निर्णय गरेको हो । मन्पिरिषद्को मिति २०७६ चैत २२ गतेको निर्णयले बिदा दिने निर्णय गरिएको थियो ।