तनहुँ : कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने जोखिमका कारण जिल्ला प्रशासन कार्यालय तनहुँले छ स्थानीय तहमा निषेधाज्ञा जारी गरेको छ । केही स्थानीय तहमा पूरै र केही स्थानीय तहमा भने केही वडामा मात्रै निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाका कारण जिल्लाका पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको सडकखण्ड ठप्प छ । सबै बजार बन्द छन् । हिँडडुल गर्ने सर्वसाधारण पनि नगन्य छन् । अत्यावश्यक सवारी साधन पनि कम मात्रामा सञ्चालनमा आएका छन् ।
हेरौ केही तस्वीर :
तस्वीरहरु : गाेरा मियाँ/विनाेद ढुङ्गाना