२४ घण्टामा विश्वमा २ लाख २२ हजारमा कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    २४ घण्टामा विश्वमा २ लाख २२ हजारमा कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    १३ आश्विन २०७७, बुधबार

    एजेन्सी: पछिल्लो २४ घण्टामा विश्वमा २ लाख २२ हजार ७४८ जनामा कोरोना संक्रमण देखिएको छ । विश्वमा हालसम्म १० लाख ४० संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ३ हजार ६९४ संक्रमितको मृत्यु भएको छ । 

    संक्रमितको संख्या ३ करोड ३२ लाख ४९ हजार ५६३ पुगेको छ ।