अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    एजेन्सी : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले आफूलाई कोरोना संक्रमण भएको ट्वीटरमार्फत् शुक्रबार बिहान जानकारी दिएका हुन् ।

    आफ्ना सल्लाहकार होप हिक्समा कोरोना पुष्टि भएपछि राष्ट्रपति ट्रम्पले बिहीबार बेलुकी कोरोना परीक्षण गराएका थिए ।  ‘आज राति मेलेनिया र मलाई कोभिड–१९ पोजेटिभ भएको छ’, राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘तुरुन्तै हामी क्वारेन्टिन तथा उपचार प्रक्रियामा हामी जान्छौँ ।’ बीबीसीका अनुसार पछिल्लो समय हिक्ससँग ट्रम्प र मेलेनियाले सँगै लामो समय बिताएका थिए ।