एकैदिन विश्वमा अहिलेसम्मकै धेरै ३ लाख ५० हजारमा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    एकैदिन विश्वमा अहिलेसम्मकै धेरै ३ लाख ५० हजारमा कोरोना

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७७, शनिबार

    एजेन्सी : विश्वमा अहिलेसम्मकै एकै दिन सबैभन्दा धेरै ३ लाख ५० हजार ७६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यसअघि सबैभन्दा धेरै हिजो ३ लाख ३८ हजार ७७९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

    हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ६३ लाख ६१ हजार ५४ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ५६ हजार १८६ संक्रमितको मृत्यु भइसकेको छ ।