पुराना कम्युनिष्ट नेता श्रेष्ठको कोरोनाबाट ज्यान गयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • फिचर

    पुराना कम्युनिष्ट नेता श्रेष्ठको कोरोनाबाट ज्यान गयो

    खबरपुञ्ज संवाददाता

    २३ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाका पुराना कम्युनिष्ट नेता कृष्णकुमार श्रेष्ठको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । काठमाडौस्थित बी एण्ड बी अस्पतालमा उपचाररत श्रेष्ठको शनिबार उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    ७२ वर्षीय उहॉको अवस्था गम्भीर भएपछि आइसियुमा राखेर उपचार भइरहेको थियो । श्रेष्ठको निधनप्रति नेताहरुले दुख व्यक्त गर्नुभएको छ ।