कास्कीका सङ्क्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्कीका सङ्क्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७७, मंगलवार

    पोखरा :गण्डकी मेडिकल कलेज पोखरामा उपचाररत एकजना कोरोना संक्रमित मृत्यु भएको छ । पोखरा महानगरपालिका–२२ का ४४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको छ ।

    मृतक पुरुषको सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा निमोनिया र श्वासप्रश्वाससम्बन्धी समस्या रहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

    गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ ।