पत्रकार भट्टराई दम्पत्तिलाई कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पत्रकार भट्टराई दम्पत्तिलाई कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १८ कार्तिक २०७७, बुधबार

    तनहुँ : प्रेस सङ्गठन नेपालका केन्द्रीय सदस्य प्रकाशचन्द्र भट्टराईलाई कोरोना सङ्क्रमण भएको छ । चितवनमा गरिएको परीक्षणमा भट्टराईलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    नेपाल पत्रकार महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष एवं लोकवाणी दैनिकका सम्पादक भट्टराईले सामाजिक सञ्जाल मार्फत् आफू र श्रीमती सरस्वती भट्टराईलाई कोरोना सङ्क्रमण भएको जानकारी गराउनुभएको छ ।