सचिनको ‘तिमी र म’ सार्वजनिक (भिडियो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    सचिनको ‘तिमी र म’ सार्वजनिक (भिडियो सहित)

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    तनहुँ : सचिन तिमिल्सिना र प्रविशा अधिकारीको स्वर रहेको ‘तिमी र म’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । युथ काङ्ग्रेसका संयोजक रहनुभएका तिमिल्सिनाको शब्द र सङ्गीत रहेको गीतको सोमबार म्युजिक भिडियो सार्वजनिक भएको हो ।

    गायिका प्रविशा अधिकारीको युट्युव च्यानल मार्फत् सार्वजनिक भएको म्युजिक भिडियोमा स्वयं तिमिल्सिना र अधिकारीको अभिनय रहेको छ ।