खुल्यो एसईईको रजिस्ट्रेसन फाराम (सूचनासहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    खुल्यो एसईईको रजिस्ट्रेसन फाराम (सूचनासहित)

    खबरपुञ्ज संवाददाता

    १४ पुष २०७७, बुधबार

    काठमाडौ: २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको छ।

    बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ।

    विस्तृत जानकारीका लागि परीक्षा नियन्त्रण कार्यालयको फोन नम्बर ०१–६६३०८१९ वा www.see.gov.np मा सम्पर्क गर्न बाेर्डले जनाएकाे छ। 

    हेर्नुहोस्, सूचना :