दमौली : तनहुँको सदरमुकाम दमौली व्यास नगरपालिकामा पर्दछ । फराकचौर, गुणादी र घॉसीकुवा गाविसका केही भाग मिसाएर २०४८ सालमा यस नगरपालिकाको स्थापना गरिएको हो ।
विशेष गरी दरै, घैटे, कुमाल, मगर, दमै, कामी, सार्की, नेवार र ब्राहृमण जातिको बाहुल्य रहेको यस नगरमा एउटा पनि उद्योगधन्दा छैन । दमौली विशेषत वेदलाई ४ भागमा बाड्ने बेदव्यासको जन्म थलोको रूपमा चिनिन्छ ।
केही तस्वीर :