आहा ! ठूलोढुङ्गा (तस्वीरहरु)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    आहा ! ठूलोढुङ्गा (तस्वीरहरु)

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७८, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिका–१३ मा अवस्थित छ ठूलोढुङ्गा गाउँ । जिल्लाको दोस्रो अग्लो चुचुरो मिर्लुङकोट पनि यही वडामा पर्दछ । ठूलोढुङ्गा हुँदै मिर्लुङकोट पुग्न सकिन्छ ।

    समुन्द्र सतहबाट १६५४ मिटर उचाईमा रहेको मिर्लुङकोट र यसको आसपासका डाँडाहरूबाट तनहुँ जिल्लाको विभिन्न स्थानका साथै लम्जुङ, गोरखा, मनाङ र कास्कीका विभिन्न स्थानहरू सजिलैसँग देख्न सकिन्छ । सुन्दर प्राकृतिक भूबनोट भित्र दक्षिण फर्किएर रहेको मिर्लुङको उत्तर भाग प्राकृतिक सुन्दरताका दृष्टिकोणवाट अनुपम छ ।

    बिहीबार माैसम खुलेसँगै ठूलाेढुङ्गाका केही रमणीय तस्वीरहरु :

    May be an image of mountain, cloud, nature and tree
    May be an image of mountain, nature, sky and treeMay be an image of mountain, cloud, nature and treeMay be an image of mountain, cloud, nature and tree

    तस्वीरहरु : सङ्गम सुमिर पिया