


तनहुँ : तनहुँमा पछिल्लो २४ घण्टाको अवधिमा ४४ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार २७ महिला र १७ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
तनहुँमा यसअवधिमा मृत्यु भने शुन्य छ । थपिएकामध्ये ३८ जना एन्टिजेनबाट पहिचान भएका हुन् ।