परीक्षणको २५ प्रतिशतमा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    परीक्षणको २५ प्रतिशतमा कोरोना

    खबरपुञ्ज संवाददाता

    २१ असार २०७८, मंगलवार

    तनहुँ : तनहुँमा मंगलबार परीक्षणको २५ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २०७ जनाको कोरोना परीक्षण गरिएकामा ५२ जना सङ्क्रमित भएका हुन् ।

    थपिनेमध्ये २४ महिला र २८ पुरुष रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै तनहुँमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या शुन्य छ।