कोरोना सङ्क्रमण: म्याग्देकी महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना सङ्क्रमण: म्याग्देकी महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २४ असार २०७८, शुक्रबार

    तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एक जनाको मृत्यु भएको छ । म्याग्दे-३ की ५० वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

    उहॉको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। उहॉमा असार ४ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    यसैगरी तनहुँमा शुक्रबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक महिला र एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना परीक्षण गरिएको थियो ।