राजमार्गमै ठूलो ढुङ्गा खसेपछि…
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    राजमार्गमै ठूलो ढुङ्गा खसेपछि…

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको म्याग्दे-१ बरचाैरमा ठूलो ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको छ । शनिबार बिहान राजमार्ग नजिक माथिबाट ठूलो ढुङ्गा सहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

    पहिरो हटाएर राजमरार्ग सुचारु गराउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

    तस्वीर : अनिल अधिकारी