दमौलीमा भूकम्पको धक्का !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा भूकम्पको धक्का !

    खबरपुञ्ज संवाददाता

    ७ कार्तिक २०७८, सोमबार

    दमौली : दमौलीमा सोमबार राति भूकम्पको धक्का महशुस गरिएको छ । राति ८:३० बजे भूकम्पको धक्का महशुस गरिएको हो ।

    लमजुङको खुदी केन्द्रविन्दु भएर ४.१ रिक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का तनहुँ, गोरखा, कास्की लगायतका जिल्लामा महशुस गरिएको थियो ।