दमाैली । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन व्यास नगर कमिटीको अध्यक्षमा कल्पना घिमिरे चयन भएकी छन् । शनिबार सम्पन्न दोस्रो नगर अधिवेशनबाट घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा रेमलाल विक र मधुमाया रानाभाट, सचिवमा चुडामणि थापा चयन भएका छन् ।