आगलागी पीडितलाई राहत दिन कांग्रेस तनहुँको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागी पीडितलाई राहत दिन कांग्रेस तनहुँको माग

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७८, आईतवार

    दमौली । नेपाली कांग्रेस तनहुँले व्यास-४ मा आइतबार आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ। आगलागीको यथार्थ मूल्यांकन गरी यथाशीघ्र उचित क्षतिपूर्ति उपलब्ध गराउन कांग्रेस तनहुँले सरकारसँग माग गरेका हुन् ।

    जिल्ला सचिव लक्ष्मीभक्त खनालले विज्ञप्ती प्रकाशित गरी आगलागी पीडितप्रति सहानुभूति प्रकट गरेका छन् ।