आगलागी पीडितलाई राहत उपलब्ध गराउन एमालेको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागी पीडितलाई राहत उपलब्ध गराउन एमालेको माग

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७८, सोमबार

    दमौली। नेकपा एमालेले व्यास नगरपालिका-४ स्थित मुख्यचोकमा आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन माग गरेको छ । आइतबार भएको आगलागीको यकिन मूल्यांकन गरी तत्काल राहत उपलब्ध गराउन एमालेले सरकारसँग माग गरेको हो ।

    एमाले तनहुँका उपसचिव प्रदीपराज अधिकारीले घटनाप्रति दुख प्रकट गर्दै आगलागी नियन्त्रणमा सघाउने सबैप्रति आभार समेत व्यक्त गरेका छन् ।