दुई दिनमै ३३ लाख पटक हेरियो प्रकाश सपुतको ‘पीर’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    दुई दिनमै ३३ लाख पटक हेरियो प्रकाश सपुतको ‘पीर’

    खबरपुञ्ज संवाददाता

    २९ फाल्गुन २०७८, सोमबार

    दमौली । लोकप्रिय एवं चर्चित गायक प्रकाश सपुतको ‘पीर’ दुई दिनमै ३३ लाख भन्दा बढी पटक हेरिएको छ । युट्युवमा सार्वजनिक भएको उक्त गीतको भिडिओ दुई दिनमै ३३ लाख ८१ हजार सात सय २७ पटक हेरिएको हो।

    उक्त गीत अहिले चर्चित बनेको छ। माओवादी शसस्त्र द्वन्द्व र त्यसपछिका घटनाक्रमलाई प्रतिविम्बित गरी निर्माण गरिएको गीत विवादित बन्न पुगेको छ। नेकपा माओवादी केन्द्रका नेताहरुले उक्त गीत हटाउन माग गरेका छन् ।