पल शाहलाई तनहुँमै थुनामा राख्न आदेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पल शाहलाई तनहुँमै थुनामा राख्न आदेश

    खबरपुञ्ज संवाददाता

    २२ चैत्र २०७८, बुधबार

    नवलपुर । जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

    बुधबार न्यायाधीश अर्जुन अधिकारीको इजलासले मुद्दाको किनारा लगाउने समयसम्म तनहुँमै थुनामा राख्न आदेश दिएको हो । उनलाई बुधबार राति नै तनहुँ ल्याइएकाे छ ।