दमाैली । लायन्स क्लव अफ तनहुँ सत्यवतीको अध्यक्षमा जमुना श्रेष्ठ चयन भएकी छन् । वर्ष २०२२÷२३ का लागि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
प्रथम उपाध्यक्षमा रामशोभा श्रेष्ठ, द्वितीय उपाध्यक्षमा पवित्रा खनाल, तृतीय उपाध्यक्षमा सीता वैद्य, सचिवमा गीता श्रेष्ठ, सहसचिवमा रमा बराली र कोषाध्यक्षमा इन्द्रकुमारी श्रेष्ठ (ज्ञानु) चयन भएकी छन् ।