भिमादमा राप्रपाका सात जनाको मनोनयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भिमादमा राप्रपाका सात जनाको मनोनयन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    भिमाद । भिमाद नगरपालिकामा आइतबार राप्रापाका उम्मेद्वारले मात्रै मनोनयन दर्ता गराएको छन् । निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार मेयर उपमेयर सहित सात जनाले मनोनयन दर्ता गराए । मेयर, उपमेयर, चार जना वडाध्यक्ष र एक वडासदस्यको मनोनयन दर्ता भएको हो ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।