ऋषिङमा तीन जनाको उम्मेदवारी फिर्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    ऋषिङमा तीन जनाको उम्मेदवारी फिर्ता

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०७९, शुक्रबार

    ऋषिङ । ऋषिङ गाउँपालिकामा तीन जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

    ऋषिङ-४ का वडाध्यक्षका उम्मेदवार भोजराज रानाभाट, ५ का अध्यक्षका उम्मेदवार खुमबहादुर थापा र सदस्यका उम्मेदवार रामकृष्ण पोख्रेलले उम्मेदवारी फिर्ता लिएका हुन् ।