विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार (फाेटाे फिचर)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    विमान दुर्घटनापछि नेपाली सेनाले गरेको उद्धार (फाेटाे फिचर)

    खबरपुञ्ज संवाददाता

    १६ जेष्ठ २०७९, मंगलवार

     काठमाडौं । आइतबार दुर्घटनामा परेको तारा एयरको विमानबाट सबै २२ वटै शव संकलन गरी काठमाडौं ल्याइसकिएको छ ।

    पोखराबाट जोमसोम जाँदा दुर्घटनामा परेको उक्त विमान सोमबार मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

    नेपाली सेनाले दुर्घटनास्थलमा गई मृतकको शव संकलन गरी काठमाडौं पठाएको छ ।

    नेपाली सेनाले गरेको खोज तथा उद्धार कार्यको तस्वीर हेर्नुहोस्

    तस्वीर सौजन्य : नेपाली सेना ।