हाइटेन्सन तारमा चढेका ‘माइला’को सेनाले गर्‍यो उद्धार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    हाइटेन्सन तारमा चढेका ‘माइला’को सेनाले गर्‍यो उद्धार

    खबरपुञ्ज संवाददाता

    २७ जेष्ठ २०७९, शनिबार

    काठमाडौ । नुवाकोटको ककनीस्थित हाइटेन्सन प्रसारण लाइनमा चढेका व्यक्तिको नेपाली सेनाले उद्धार गरेको छ । विपद व्यवस्थापन टोलीसहित ककनी पुगेको हेलिकप्टरबाट ती व्यक्तिको उद्धार गरिएको सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले पुष्टि गरे । 

    बिहानदेखि खाना पानीसमेत नखाएका बेलकोटगढीका प्रेमबहादुर बिक ‘माइला’ त्यहाँबाट झर्न मानिरहेका थिएनन् । 

    उनको झण्डै १० घण्टापछि उद्धार भएको हो ।