दमाैली । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले आफ्नो पेजमा एक निजी पसलको विज्ञापन गरेको छ । क्याम्पसले एक हार्डवेयरमा कर्मचारी आवश्यकता परेको भन्दै हार्डवेयरको विज्ञापन गरेको हो ।
विगतमा पनि क्याम्पससँग असम्बन्धित विषयवस्तुहरु उक्त पेजबाट सार्वजनिक हुँदै आएको छ ।