कास्की केन्द्रविन्दु भएर भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कास्की केन्द्रविन्दु भएर भूकम्प

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०७९, शुक्रबार

    पाेखरा । कास्कीको भाचोक केन्द्रविन्दु भएर शुक्रबार मध्यान्ह भूकम्पको धक्का महशुस भएको छ । मध्यान्ह १२ः३२ मिनेटमा कास्कीको भाचोक केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस भएको हो ।

    ३.४ रिक्टरको भूकम्पको धक्का महशुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ ।