पोखरा । अखिल क्रान्तिकारी गण्डकीले तीन महिने अभियान सुरु गरेको छ । पोखरामा आयोजित शपथग्रहण कार्यक्रमका अवसरमा अखिल क्रान्तिकारीले विद्यार्थीसँग तीन महिने अभियान सुरु गरेको हो ।
यो अभियान अन्तरगत प्रदेशका सबै जिल्लामा कार्यक्रम गरिने अखिल क्रान्तिकारी गण्डकी प्रदेशका अध्यक्ष सुदिन पौडेलले जानकारी दिए।
यसैगरी समितिको प्रथम पूर्ण बैठकले विभिन्न निर्णय गरेको उनले बताए ।