लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    लेवान्डोस्कीको ह्याट्रिकमा बार्सिलोनाको जित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    एजेन्सी । स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको पहिलो खेलमा भोक्टिरिया प्लेजनलाई ५-१ अन्तरले पराजित गरेको छ ।

    नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा लेवान्डोस्कीले तीन तथा फ्रान्क केसी र फेरान टोरेसले एक एक गोल गरे ।

    प्लेजनका जान सिकोराले एक गोल गरे ।

    जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ ।

    यसै समूहको अर्को खेलमा बायर्न म्युनिखले इन्टर मिलान २-० को जित निकाल्यो । बायर्नको जितमा साने र डानिलोले एक एक गोल गरे ।