


काठमाडौ । पूर्वमन्त्री एवं तनहुँ-१ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले मातृशोकमा रहेका कांग्रेस नेता शंकर भण्डारीलाई भेटी समवेदना व्यक्त गरेका छन् । श्रेष्ठले शुक्रबार भण्डारी निवासमा पुगेर शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका हुन् ।
पूर्वमन्त्री श्रेष्ठले दिवंगत दमयन्तीकुमारी भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।