दीपक–दीपाको ‘छक्का पञ्जा ४’ फागुन १९ मा हलमा आउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    दीपक–दीपाको ‘छक्का पञ्जा ४’ फागुन १९ मा हलमा आउने

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७९, शुक्रबार

    काठमाडौ । चलचित्र ‘छक्का पञ्जा ४’ फागुन १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । चलचित्र निर्माता दीपक राज गिरीले फागुन १९ देखि चलचित्र हलमा आउने जानकारी दिएका हुन् ।

    आमा सरस्वती मुभिज्को ब्यानरमा निर्माण भइरहेको ‘छक्का पञ्जा ४’लाई हेमराज बिसीले निर्देशन गरेका छन् । 

    चलचित्रको अघिल्ला ३ श्रृंखला भने दीपाश्री निरौलाले गरेकी थिइन् ।