यस्तो हुनेछ तनहुँको मतपत्र
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    यस्तो हुनेछ तनहुँको मतपत्र

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७९, बिहीबार

    दमाैली । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि मतपत्र सार्वजनिक गरिएको छ । निर्वाचन आयोगले तनहुँको दुवै प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रको मतपत्र सार्वजनिक गरेको हो ।

    तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाको मतपत्रमा पहिलो चिन्ह एमालेको सूर्य चिन्ह रहनेछ । अन्तिममा स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह ट्राफिक प्रहरीको रहनेछ ।

    यस्तै तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको मतपत्रमा पहिलो चिन्ह एमालेको सूर्य चिन्ह रहनेछ । अन्तिममा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी रहनेछ ।