औपचारिक रुपमा बेलायती प्रधानमन्त्री बने ऋषि सुनक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    औपचारिक रुपमा बेलायती प्रधानमन्त्री बने ऋषि सुनक

    खबरपुञ्ज संवाददाता

    ८ कार्तिक २०७९, मंगलवार

    एजेन्सी । बेलायतमा कन्जर्भेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतका राजा चाल्र्सको सरकार निर्माण गर्ने अनुमतिसँगै औपचारिक रुपमा बेलायतका प्रधानमन्त्री बनेका छन् । 

    उनी बेलायतका ५७ औं प्रधानमन्त्री बनेका हुन् । उनी यही वर्ष प्रधानमन्त्री बन्ने तेस्रा व्यक्ति हुन् ।

    २ सय वर्ष यता उनी सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका छन् ।