शंकर भण्डारीको चुनावी गीत सार्वजनिक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शंकर भण्डारीको चुनावी गीत सार्वजनिक

    खबरपुञ्ज संवाददाता

    २० कार्तिक २०७९, सोमबार

    दमौली । गठबन्धनको तर्फबाट तनहुँ क्षेत्र नं २ मा उम्मेदवार बनेका शंकर भण्डारीको चुनावी गीत सार्वजनिक भएको छ ।

    नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीको रचना रहेको चुनावी गीतको बोल ‘चर्को घाममा शितल चौतारी ,रुखमा चिन्हमा भोट हाली जिताउ’ शंकर भण्डारी रहेको छ ।

    गीतको एरेन्जर तारानाथ आचार्य रहेका छन् भने स्वर किसान नेपाली र शान्ति डोटेलको रहेको छ । गीतमा रुख चिन्हमा पहिलो क्षेत्र नं २ को विकास र समृद्धिको विषयहरु समेत समावेश गरिएको छ । त्यस्तै उम्मेदवार भण्डारीलाई आशा र भरोसा योग्य नेताको रुपमा समेत वर्णन गरिएको छ ।

    गीतको लिंक

    https://www.facebook.com/100010723143110/videos/672129301183659/?