प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा स्थगित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    प्रशासनमा अत्यावश्यक बाहेक सबै सेवा स्थगित

    खबरपुञ्ज संवाददाता

    २८ कार्तिक २०७९, मंगलवार

    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले अत्यावश्यक बाहेकका सबै स्थगित गरेको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि कर्मचारी खट्नुपर्ने भएकाले कार्यालयले मंसिर १ र २ गते अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको हो ।