कास्की ३ मा पनि घण्टीको अग्रता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    कास्की ३ मा पनि घण्टीको अग्रता

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७९, सोमबार

    पोखरा । कास्की ३ मा पनि घण्टीले अगाडी देखिएको छ । कास्की २ मा सुरुवात देखि नै घण्टीको अग्रता छ । क्षेत्र नम्बर ३ मा २ हजार ५०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १ हजार २४ मत पाएका छन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका दामोदर पौडेल ‘बैरागी’ ले ८३८ मत पाएका छन् ।

    सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेको माओवादी केन्द्रका रामजीप्रसाल बराल ‘जिवन’ तेस्रो स्थानमा छन् । गण्डकी प्रदेशका अर्थमन्त्री समेत रहेका बरालले ४३८ मत पाए ।