स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०७९, बुधबार

    काठमाडौं । स्याङ्जा २ र बाजुरामा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ ।

    सत्तापक्षले धॉधली गरेको भन्दै दुवै स्थानमी विपक्षीले पुन:मतदानका माग गर्दै आएका थिए ।