सरकारले दियो भोलि देशभर शोक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारले दियो भोलि देशभर शोक बिदा

    खबरपुञ्ज संवाददाता

    ३० पुष २०७९, आईतवार

    पोखरा । सरकारले भोलि माघ २ गते शोक बिदा दिने निर्णय गरेको छ।

    मन्त्रिपरिषदको बालुवाटारमा आज बसेको बैठकले पोखरामा भएको जहाज दुर्घटनाको शोक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए।