तनहुँको सिडिओमा रिजाल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको सिडिओमा रिजाल

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७९, शुक्रबार

    दमौली । तनहुँको प्रमुख जिल्ला अधिकारीमा छविलाल रिजाल आउने भएका छन् । गृह मन्त्रालयले शुक्रबार गरेको सरुवा अनुसार तनहुँको प्रजिअमा रिजाल आउन लागेका हुन् ।

    रिजाल झापाको प्रमुख जिल्ला अधिकारीमा कार्यरत छन्। तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा सरुवा भएको छ ।

    रिजालले तनहुँमा स्थानीय विकास अधिकारीको रुपमा काम गरिसकेका छन् ।