काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन्। आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका हुन्।
आइतबार बिहान सुरक्षाकर्मीसहित लामिछाने नागरिकता पुन : प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए।